काठमाडौँ, साउन १८ । खुला तथा आन्तरिक प्रतियोगिताद्वारा कर्मचारी
सञ्चयकोषमा विभिन्न २८ रिक्त पदहरुमा स्थायी कर्मचारीहरुको लागि आजको
गोरखापत्रमा सूचना प्रकाशित गरिएको छ । आवेदनका लागि आज (श्रावण १८) बाट ३०
दिनको म्याद दिइएको छ ।
थप विवरणका लागि तल हेर्नुहोस :
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment
comment