तीजको दिन पशुपतिमा एकाबिहानै हातमा खुकुरी लिएर एक युवती अर्धनग्न अवस्थामा हिडेपछि मच्चियो बबाल [ हेर्नुहोस EXCLUSIVE भिडियो ]

भक्तपुर। हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजका अवसरमा आज पशुपति मन्दीर लगायत देशैभरि शिवालयमा बिहानदेखि नै श्रदालु भक्तजनहरुको भीड लागेको छ ।
पशुपती मन्दिर परिसरमा आज एकाबिहानै एउटा अनौठो दृश्य देखियो। एकजना महिला हातमा नाङ्गो खुकुरी लिएर लडिबुडी गर्दै अर्धनग्न अवस्थामा हिडेपछि पशुपति परिसरमा बबाल मच्चिएको छ । यो भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । यद्यपि केहि समयपछि प्रहरिले उनलाई नियन्त्रणमा लिएको थियो ।
हेर्नुस भिडियो:







www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment