मलाइ यश बारेमा टीका टिप्पणी गर्नु भन्दा एउटा निर्णाएक प्यानल सदश्य (judge) भएर निभाउनु पर्ने मर्यादाको बारेमा चाहिँ चर्चा गर्न चहान्छु!

vijay lama ले facebook मा सार्वजनिक गर्नु भएकाे पाेस्ट


केही दिन अघि राम कृष्ण ढकालले नेपाल आइडल बारे दिनु भएको प्रतिकृयाले एक किसिमको तरङ ल्याएको छ नेपालमा......
सबैले आ आफ्नो बिचार ब्यक्त गर्दै गरेको पाइन्छ सामाजिक सन्जालहरुमा! धेरै जसो ले आक्रोश पोखेका छन भने कोइ कोइ ले चाहिँ neutral भएर लेखेका छन!
यसो हेर्दा मलाइ यश बारेमा टीका टिप्पणी गर्नु भन्दा एउटा निर्णाएक प्यानल सदश्य (judge) भएर निभाउनु पर्ने मर्यादाको बारेमा चाहिँ चर्चा गर्न चहान्छु!


नेपाल आइडल होस या कुनै पनि कार्यक्रममा जजहरुले:
१: प्रतिस्पर्धीहरुलाइ तिमी भन्नू राम्रो होइन!
२: Judge गर्दा होस या प्रतिकृया दिदा निस्पक्ष हुनु जरुरी हुन्छ!
३: कुनैलाई मात्र राम्रो भनेर अरुलाई चाहिँ नकार्न मिल्दैन!
४: सबैलाई हौसला दिनु पर्छ नकि आफ्नो प्यारो लाई मात्र!
५: सल्लाह सुझाब दिदा सकारात्मक ढङले प्रस्तुत गर्नु पर्छ ताकी प्रतिस्पर्धीहरु उठ्न सकुन र राम्रो प्रस्तुती दिन सकोस!
६: एक अर्का प्रत्स्पर्धी बिच तुलना गर्नु मिल्दैन!
७: वाक स्वन्तन्त्रता छ भन्दै जे पनि बोल्न मिल्दैन पब्लिक मिडियामा!
इ सबै कुरामा ध्यान दिने हो भने या दिएको भए यत्रो विवादमा नै पर्दैन थियो होला राम भाइ!
हाम्रो भन्दा राम्रो ले जित्नु पर्छ...कुनै जात या ठाउँको आधारमा
हैन! सहि ब्यक्ती ले जित्नु पर्छ !

जय चन्द्र सुर्य!

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment