पाकिस्तानकी पूर्व विदेशमन्त्री हिनाको सेक्स भिडियो सार्वजनिक/केहि फुटेज सहित

पाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीफेरि एकपटक चर्चामा आएकी छिन् । सेक्स भिडियो सार्वजनिक भएका कारण यसपटक हिना चर्चामा आएकी हुन् ।
हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् ।
पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तानसहित विश्वभरि उत्पात मच्चाएको छ । हिना रब्बानीले आफ्नो कार्यकालका बेला सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।

प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा, व्याग लगायतका कुराले हिना सधै चर्चामा रहने गर्छिन् । हिनाको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, उनी प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गर्थिन् ।

हिना र बिलावलको अचानक अश्लील भिडियो सार्वजनिक भएपछि दुबै समस्यामा परेका छन् । अश्लील भिडियो लिक हुँदा पनि दुबैले खासै महत्व नदिएको समाचारमा उल्लेख छ । – एजेन्सी


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment