हाेसियार कतै तपाइकाे बाइक त चाेरी भएकाे छैन?

राजु तामाङ, हरिवन
बुधवार १४ भदौ २०७४
मंगलबार साँझ छ बजेतिर हरिवनको मनकामना कलेज छेउमा पार्किङ गरि राखिएको पल्सर बाइक चोरी भएको छ। हरिवन १ घर भएका लोकराज सिङ्तान तामाङको नाममा रहेको ना ४४ प ४२९८ नम्बरको १५० सि. सि. को रातो पल्सर चोरी भएको हो। शिब शक्ति इन्जिनियर वर्कशप हरिवनमा कार्यरत तामाङ मंगलबार कलेज छेउमै रहेको नरेश यादवको घरमा रेलिङ हाल्न भनि गएको बेला बाइक चोरी भएको बताएको छ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment