प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि पाँच दिने भारत भ्रमण सुरु गरेका
छन् । चौथो पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।
आज विहान नेपाल एयरलाइन्सको विमानबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा निस्किएका प्रम देउवा दिल्ली पुगिसकेका छन् । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
राजकीय सम्मान नाम दिएको भारत भ्रमणलाई दुई देश बिचको सम्बन्ध सुधारको पहिलो पाइला मानिएपनी भारतले फेरि नेपालमाथी असमानताको ब्यवहार देखाएको छ। देश सानो होस या गरिब कुनै देशको प्रधानमन्त्रीको भ्रमण हुदा त्यस देशको प्रधानमन्त्रीले एयरपोर्टबाट रिसिभ गर्नु पर्ने हुन्छ र यो चोटि देउवाको भ्रमणमा त्यो भएन।
जसरी हामी गोर्खालीको सान विश्व भरी फैलिएको छ त्यसलाई हाम्रा नेताहरुले माटोमा मिलाउदै गएका छन।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला भारतिय एयरपोर्टमा जे देखियो त्यसमा पक्कै पनि नेपाली जनात खुसी छैन चाहे काङ्ग्रेसी जनाता त किन नहोस। हामी नेपाली गरिव होलाम तर इमान इजित र प्रेस्टिज पक्कै पनि भारतको भन्दा बिश्वमा धेरै छ भन्ने हामलाई लाग्छानी तपाईंलाई नि? तसर्थ शिस्टचारका आधारमा पक्कै पनि नरेन्द्र मोदिले देउवालाई लिन आउनु पर्ने थियो तर त्यो हुन सकेन।
www.nepalesecareer.blogspot.com

0 comments:
Post a Comment
comment