नेपाल आइडलका निशान भट्टराईको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ १३ ।  भदौ नेपाल आइडलको टप ४ का  प्रतिस्पर्धी निशान भट्टराईको नयाँ लिरिकल गीत सार्वजनिक भएको छ ।


सुवाश गौतमको शब्द रहेको  ‘कतै मिलन‘’ बोलको गीतमा किरण कँडेलले संगीत दिएका छन् भने यस गीतलाई जोय मिडियाको  युट्युव च्यानल मार्फत सार्वजनी गरिएको छ ।

www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment