चितवन मंगलपुरमा छोराद्धारा आमाको हत्या

राजु थापा, भदौ १४, कालिका चितवनको भरतपुर १५ मंगलपुरमा बुधवार विहान छोराले आफनै आमाको हत्या गरेको छ । मंगलपुर निवासी सुमन दराईका छोरा आशिष दराईले आफनै ४० वर्षिय आमा सविता दराईलाई विहान १० वजेको समयमा कुटपिट गरे पछि अस्पताल
त्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।हत्या गर्ने आशिषलाई वडा प्रहरी कार्यालय नारायणगढको टोलीले नियन्त्रणमा लिएको छ भने आमाको शव भरतपुर अस्पतालको शव गृहमा रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
शाभार सत्यसमाचार


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment