खाली पेटमा बिहान बिहान पानीको चुस्की सँग भिजाएको चाना खादा यस्ता सोच्नै नसकेका फाईदा हुन्छन । सबैको जानकारीको लागि सियर गरौ ।


खाली पेटमा बिहान बिहान पानीको चुस्की सँग भिजाएको चाना खादा यस्ता सोच्नै नसकेका फाईदा हुन्छन । सबैको जानकारीको लागि सियर गरौ । मुठ्ठी भरी चना लिनुहोस् र यसलाई राम्रोसँग सफा गर्नुहोस् । त्यसमा पानी हाल्नुहोस् र रातीभरी भिज्न दिनुहोस् । बिहान चना निकालेर राम्रोसँग चपाएर खानुहोस् । चाहनुहुन्छ भने पानीलाई पनि छानेर पिउनुहोस् । यसले यस्ता फाइदा हुने छन् –
ताकत र ऊर्जाः
भिजाएको चना ताकत र ऊर्जाको निकै राम्रो स्रोत हो । यसको दैनिक सेवन गर्नुहुन्छ भने कमजोरी हट्छ ।
कब्जियतबाट राहतः
भिजाएको चनामा अत्यधिक फाइबर हुन्छ । यसले पेट सफा गर्छ र पाचन क्रियालाई सुधार्ने काम गर्छ ।
बढ्नेछ शुक्राणुः
बिहान १ चम्चा चिनीसँगै एक मुट्ठी चना भिजाएर खाँदा शुक्राणु बढ्छ ।
बढ्नेछ प्रजनन क्षमताः
दैनिक बिहान मुट्ठीभरी चना खाँदा प्रजनन क्षमता बढ्छ ।
पिसाबको समस्याः
भिजाएको चनासँगै गुँद खाँदा पटक–पटक पिसाब लागिरहने समस्या ठिक हुन्छ । पाइल्सबाट पनि राहत मिल्छ ।
स्वस्थ छालाः
नुन नहाली भिजाएको चना मज्जाले चपाएर खाँदा छाला स्वस्थ र चम्किलो हुन्छ । चिलाउने, डाबर आउनेजस्तो स्वास्थ्य समस्या हट्छ ।


www.nepalesecareer.blogspot.com
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment

0 comments:

Post a Comment

comment